शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा भारतको विरोधमा प्रदर्शन

काठमाडौँ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक लगायतका भूमि समेटेको विरोधमा लण्डनमा प्रदर्शन भएको छ ।  सोमबार गैरआवासीय नेपाली संघ (बेलायत) को अगुवाइमा लण्डनस्थित भारतीय दूतावास अघि भएको प्रदर्शनमा विभिन्न...