शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत उद्योग बाणिज्य संघको अध्यक्षमा राणा

काठमाडौं । नेपाल–भारत उद्योग बाणिज्य संघ(नीसी) को नयाँ नेतृत्वमा सृजना राणा निर्वाचित भएकी छिन् । बिहिबार सम्पन्न संघको २५औं साधारणसभाबाट राणा सर्वसमत अध्यक्षमा निर्वाचित भएकी हुन् । उनीसँगै संघको अन्य...