गत आइतबार चितवन पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिएको अभिव्यक्ति अहिले राजनीतिक वृत्तमा मात्रै होइन, ऐतिहासिक बहसमा समेत चर्चाको विषय बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटनका क्रममा...