केन्द्रीय संस्करण

कृष्णमणि पराजुली

कविता : किन जन्मियौ हिटलर ? access_timeसाउन १८, २०७६

मैले पढेको एउटा मात्र हिटलर जो शक्तिको नशामा उन्माद लाखौँको नरसंहार गर्दा पनि झनै उन्माद ऊ रगतको भोक, अन्यायको भोक क्रुुरताको भोक उसलाई सबै चिजको भोक । लाखाँै आमाको काख रित्तो पार्ने लाखौँको कोख रित्तो बनाउने लाखौँ टुहुरा बनाउने लाखौँ ...