काठमाडौँ । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंसिर १७ मा मामाघरबाट हराएकी ती किशोरीलाई माघ १७ मा भारतको नयाँ दिल्लीबाट उद्दार...