शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दाउरे

-जितबहादुर कटुवाल जिल्ला कारागारको अघिल्तिरको पान पसलमा बजरङ्गीलाई भेटेँ । जाडोको मौसम भएकाले बाक्लो स्विटर लगाएर कानमा गलबन्दी बेरेको थियो । उसको पहिरनका कारण हत्तपत चिनिनँ । उसैले बोलाएपछि...