शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

परिवारसहित त्रिशुली नदीमा हाम्फालेका विनयको घरबाट सुसाइड नोट फेला

काठमाडौँ । धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठले विनयको...