शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकमैत्री व्यवहार सिकाउन ३५ ट्राफिकलाई प्रशिक्षण

नागरिकमैत्री व्यवहारलगायत विभिन्न सीप विकासका लागि ३५ ट्राफिक प्रहरीलाई प्रशिक्षण दिन थालिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको समन्वयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी हवल्दार÷प्रहरी जवान लक्षित ‘नागरिकमैत्री सेवा...