बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘सुनकोशी–तेस्रो’को प्रतिवेदन अन्तिम चरणमा

काभ्रे । सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रियाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) अन्तिम चरणमा पुगेको छ । दुई परामर्शदाता कम्पनीले उक्त प्रतिवेदन विद्युत् विकास विभागलाई एक हप्ताभित्र बुझाउनेछन् ।  ...