बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मैले देखेको दु:खद सपना

असार मासको एक सुनसान मध्येरात । त्यतिखेर भाते निन्द्रा पातलिंदै गएर म तन्द्रामा उत्रेको थिएँ । यसो कोल्टो फेर्न लाग्दा सुनें, ढोका ढकढक्याएको आवाज आइरहेछ । के होला त्यो ?...