काठमाडौँ । नेपालमा १३ वर्षदेखि २८ वर्ष उमेर समूहका ‘जेन–जी’ पुस्ताको पहिलो रोजाइको नेतामा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह रहेको पाइएको छ । सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी रातोपाटीले जेन–जी पुस्ताका एक हजार १९...
काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका अर्थात् अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहमा रहेको ‘जेन–जी’ पुस्ताले स्थानीय तहबाट राम्रो काम हुन नसकेको धारणा राखेको छ । रातोपाटीले...
काठमाडौँ । १३ वर्षदेखि २८ वर्ष उमेर समूहको जनसङ्ख्या अर्थात् ‘जेन–जी’ पुस्ताले देशको अवस्था फेर्न नेताहरू सुध्रिनुपर्ने मत प्रकट गरेको छ । रातोपाटीले देशका सातै प्रदेशको प्रतिनिधित्वसहित एक हजार १९...
काठमाडौँ । नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहले बेलाबेलामा भन्ने गर्थे– यो देश हाम्रो तर राज्य हाम्रो होइन । उनले मात्र होइन, तराई–मधेसबाट राजनीतिक गर्ने केही नेता र युवाले राज्यप्रति...
काठमाडौँ । नेपालमा अहिले पनि परम्परागत शैलीमार्फत नै पठनपाठन हुँदै आएको छ । तर, जेन–जी (सन् १९९७ देखि २०१२ बिचमा जन्मिएका) पुस्ता घोकन्ते शैलीप्रति आजित देखिन्छ । किताबी ज्ञानभन्दा पनि...
काठमाडौँ । यो जेन–जी पुस्ताका हजारौँ एलजीबीटी–आईक्यू युवाको साझा कथा हो । उनीहरू आफू अगाडि आइरहेका अनेक चुनौतीलाई सामना गर्दै अघि बढिरहेका छन् । उनीहरू लुकेर होइन, खुलेर समाजलाई आँखा...
भक्तपुर, सूर्यविनायककी निष्ठा कायस्थले स्नातकोत्तर पढ्दै गर्दा (२०७६ सालतिर) तानमा कपडा बुन्ने एक कम्पनीमा सह–व्यवस्थापकका रूपमा काम गर्थिन् । परीक्षाका बेला काम छाडेर बसेका बेला उनलाई आफैँ केही गर्ने हुटहुटी...
काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका मानिसलाई विश्वमै ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ । यो पुस्ता अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहको छ । भविष्यको जिम्मेवारी लिन...
समाजशास्त्रीय दृष्टिकोणले आधुनिक समयको विभिन्न कालखण्डमा जन्मिएका व्यक्ति र तिनको मानसिकता, जीवनशैली, चिन्तन तथा दृष्टिकोणलाई बुझाउनका लागि विभिन्न पुस्तामा वर्गीकरण गरिएको छ । यतिसम्मकी आउने पुस्तालाई के भन्नेसम्मको नामकरण गरिसकिएको...
जोन क्यास्सिडी सन् १८१२ को अप्रिल १२ तारिखका दिन बिहान सबेरै मानिसहरूको एक ठुलो समूह वेस्ट योर्कशायरको स्पेन नदी किनारमा रहेको राफोल्ड्स मिलतर्फ अघि बढिरहेको थियो । उक्त मिल ढुङ्गाको...
‘कुनै दिन म जीवनदेखि हारेँ भने र्यापर साइकोको युट्युबमा गएर प्रगति २ सुन्छु,’ सुर्खेतका अशेष कँडेलले सुनाए, ‘प्रगति २ ले मेरो कथा बोल्छ । जेन–जी पुस्ताले भोगिरहेका समस्या र त्यसको...
काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका अर्थात् अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहमा रहेको ‘जेन–जी’ पुस्ता अहिले विद्यार्थीका रूपमा निम्न माध्यमिक तहदेखि ग्य्राजुएटसम्म फैलिएको छ ।...
काठमाडौँ । ‘जेन–जी’ पुस्ताका नेपालीले सामाजिक सञ्जाललाई नै सूचना तथा समाचारको मुख्य स्रोत बनाउने गरेको पाइएको छ । रातोपाटीले जेन–जी पुस्ताका एक हजार १९ जनामा गरेको मत सर्वेक्षणमा ७०. प्रतिशत...
मनोविद् प्रेरणा दाहालले मानसिक स्वास्थ्य क्षेत्रमा आठ वर्षभन्दा बढीको पेसागत अनुभव हासिल गरेकी छन् । क्लिनिकल साइकोलोजीमा स्नातकोत्तर दाहाल अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्समा कार्यरत छन् । विभिन्न पुनर्स्थापना...
काठमाडौँ । रातोपाटी डकटकमको १२ औँ वार्षिकोत्सवका अवसरमा यसका सञ्चालक, पत्रकार, पाठक, विज्ञापनदाता एवम् शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको सर्वोच्चता, समावेशी समानुपातिक लोकतन्त्र, स्वतन्त्र...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रातोपाटी डटकम आफ्नो स्थापनाको १३औँ वर्षमा प्रवेश गरेको अवसरमा यसका सञ्चालक, कार्यरत सम्पूर्ण पत्रकार तथा कर्मचारीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । रातोपाटी डटकमले...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले रातोपाटीको १२ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । मन्त्री गुरुङले रातोपाटी डटकमले पत्रकारितासँगै मिडिया साक्षरतामार्फत पनि...
काठमाडौँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले १३ औँ वसन्तमा पाइला टेकेको रातोपाटी डटकमलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् । सबैको र सबैभन्दा राम्रो हुने सङ्कल्प गरेको रातोपाटी डटकम...
काठमाडौँ । सन् १९९७ देखि २०१२ का बिच जन्मिएको पुस्तालाई ‘जेन–जी’ भनिन्छ । प्रविधिसँगै हुर्किएको यो पुस्ताको सोच र बुझाइ अन्यको भन्दा भिन्न छ । नेपालको विकासबारे यो पुस्ताको बुझाइ...
अनलाइन न्युज पोर्टल रातोपाटी डटकमको सङ्घर्षपूर्ण तर सफल यात्राले आजबाट १२ वसन्त पार गरेको छ । यस अवसरमा सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू एवं नेपाल...
काठमाडौँ । २०७० साल जेठ ३० गते खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकारले मंसिर ४ गते दोस्रो संविधान सभा निर्वाचन घोषणा गर्यो । नेपालको इतिहासमा त्यो एउटा अनौठो परिघटना थियो ।...
काठमाडौँ । नेपाली खेलकुदको इतिहासमा फरक परिचय बोकेको खेल हो ‘ई–स्पोर्टस्’ (इलेक्ट्रोनिक्स स्पोर्टस) । नेपालमा ई–स्पोर्टस्लाई मलजल गर्नमा ‘जेन–जी’ पुस्ताको निकै ठुलो योगदान छ । ‘जेन–जी’ पुस्ताको विरासत थाम्दै यसपछिका...
काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका व्यक्तिलाई जेन–जी पुस्ताका रूपमा चिनिन्छ । यिनीहरूलाई ‘डिजिटल नेटिभ्स’ पनि भनिन्छ, किनभने यो इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जाल र प्रविधिसँगै हुर्किएको पुस्ता...