बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले

काठमाडौँ । विपक्षी दल नेकपा एमालेले सरकारले जनताका आधारभूत समस्या समाधान गर्नुको साटो प्रतिशोधको राजनीतिमा उत्रिएको बताएको छ । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले विरोध गरेका थिए । त्यसपछि...