काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैङ्क समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उनीहरूबिच नेपालमा लगानी वृद्धि...