बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विरोधीहरूले मिथ्या र भ्रामक सूचनाको प्रचार गरेर आक्रमण गरिरहेको बताएका छन् । शनिवार गोदावरीमा चलिरहेको नेकपा एमालेले प्रतिनिधि परिषद् बैठकमा प्रतिवेदन प्रस्तुत...