आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

संविधान संशोधन बहस

‘संविधान पूर्ण कार्यान्वयन हुन सकेको छैन’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ सिङ्गो माओवादी केन्द्रभित्र हक्की स्वभावका नेता मानिन्छन् । ०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा जनमुक्ति सेनाको डिभिजन कमाण्डर रहेका उनी...