बुधबार, ०८ चैत्र २०७९
ताजा लोकप्रिय

इराक र इरानबीच सुरक्षा सम्झौता

तेहरान । इराक र इरानकाबीचमा सुरक्षा सहयोग सम्बन्धी सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सो सम्झौता भएको हो...