बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

प्रदीप पौडेल र बालेनबिच  भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधवार प्रतिनिधिसभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव...