बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गौतमले जिते ‘टीभीएस अपाचे आरआर ३१०’

काठमाडौं । झापाका गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल जितेका छन् । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत कम्पनीले राखेको बिग अफरमा गौतमले विना लगानी आरआर ३१० जितेका हुन् । ...