बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फेरि प्रोत्साहन भत्ता दिने तयारी गरिरहेका छौंः खेलकुद मन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल फुटबल संघको १९...