बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेश अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा सहभागी नहुने

एजेन्सी । बङ्गलादेश संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा सामेल हुने विचार नगरेको एक बङ्गलादेशी अधिकारीले बताएका छन् । बङ्गलादेशका विदेश मन्त्री एके...