शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नगरकोटको इतिहास बोकेको ‘क्लब हिमालय’: यस्तो छ टी गार्डेनदेखि रिसोर्टसम्मको यात्रा

भक्तपुर । नगरकोटको इतिहास बोकेको ‘क्लब हिमालय रिसोर्ट’ले २५ वर्ष पार गरेको छ । नगरकोट भन्ने बित्तिकै क्लब हिमालयको नाम आइहाल्छ । नगरकोट पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको शुरुआती...