टी–२० क्रिकेट
१९ रन बनाउँदै आउट भए दीपेन्द्र ऐरी
बिहीबार, २० वैशाख २०८१, १५ : २८
काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।
दीपेन्द्र १४ बलमा दुई चौकाको मद्दतले १९ रन बनाउँदै आउट भएका हुन् । उनलाई वेस्ट इन्डिजका बलर म्याथ्यू फोर्डले चाल्र्सद्वारा क्याच गराएका हुन् । १६.२ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय ५२ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण