भेलु बाजेको निधन
बिहीबार, २० वैशाख २०८१, २१ : ४३

काठमाडौँ । भेलुबाजे भनेर चिनिने मिनबहादुर बुढामगरको मृत्यु भएको छ । बुढामगरको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले रातोपाटीलाई बताइन् ।
सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण उनी रुचाइएका व्यक्ति थिए । प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाँडा घर भएका भेलु बाजेले एक वर्ष अगाडि पत्नी गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
-
सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना नियन्त्रण गर्ने कानुन तत्काल ल्याउन मुख्यमन्त्री कार्कीको आग्रह
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै (तस्बिरहरू)
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति