आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली राजनीतिमा गठबन्धनको च्याम्पटी कसले घुमाउँछ ?

वरिष्ठ अधिवक्ता हरिहर दाहालले विपक्षी गठबन्धनले समयमा एक्सन लिन नसक्दा राजनीतिक दुर्घटना बढ्दै गएको बताएका छन् ।  सोमबार विपक्षी ५ दलले विभित्र पेशागत क्षेत्रका बुद्धिजीवीसँग  नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै...