दुई किलो ५ ग्राम चाँदीसहित भारतीय महिला पक्राउ
शनिबार, २९ वैशाख २०८१, १६ : ४६
झापा । भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर एयरपोर्टबाट २ किलो ५ ग्राम चाँदी जस्तो देखिने धातुसहित भारतीय महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्ड देराजुङ बस्ने ३० वर्षीया तेन्जिङ छिरीङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बुद्ध एयरको उडानबाट काठमाडौँ जान लागेकी उनलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा रहेको उक्त धातु फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण