सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले संसद् अवरुद्ध गरेपछि प्रदेश सभा बैठक स्थगित भएको छ । बिहीबार बजेटको विषयगत मन्त्रालयमाथि छलफलका लागि बसेको बैठकमा सुरुमै नेकपाका नेता मंगलबहादुर...