शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शाही ठाँटबाँट छोडेर जापानकी राजकुमारीले गरिन् कलेजका प्रेमीसँग विवाह

जापानको शाही परिवारकी राजकुमारी माकोले कलेजका आफ्ना साथी तथा प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । यो विवाहका लागि उनले आफ्नो शाही दर्जा पनि छोडिदिएकी छिन् । जापानको राजघरानाको नियमानुसार यदि...