शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई...