आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने

अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत  सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो । अमेरिकी...