पीएचडीधारी २८ नर्सलाई सम्मान
आइतबार, ३० वैशाख २०८१, १७ : १७
काठमाडौँ । विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका देशभरका २८ नर्सलाई आइतबार सम्मान गरिएको छ ।
१४ औँ राष्ट्रिय सम्मेलनमा तथा अन्तर्राष्ट्रिय नार्सिङ दिवसका अवसरमा नेपाल नर्सिङ संघले उनीहरूलाई सम्मान गरेको हो । पीएचडी गरेर नर्सिङ क्षेत्रको प्रतिष्ठा बढाएकाले उनीहरूलाई सम्मान गरिएको संघको भनाइ छ ।
‘आवर नर्स, आवर फ्युचर, द–इकोनोमिक पावर अफ केयर’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको हो । संघको १४ औँ सम्मेलन सोमबारसम्म जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण