वर्षाका बिच आजपाद्वारा भन्सार विभाग धर्ना
आइतबार, ३० वैशाख २०८१, १५ : ०७
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले आइतबार पनि भन्सार विभाग घेराउलाई निरन्तरता दिएको छ । भन्सार नियमावलीमा रहेका प्रावधानविरुद्ध आन्दोलित आजपाले वर्षाका बिच आइतबार पनि विभागमा धर्ना लिएको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
वैशाख २० देखि चौथो चरणको आन्दोलनमा रहेको आजपाले आज दशौँ दिन पनि धर्ना दिएको र आफूहरुको माग पूरा नभएसम्म चुप लागेर नबस्ने उनको भनाइ छ ।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गरिनुपर्ने उनको भनाइ छ । भन्सार कानुनमा रहेको ४५ पुरस्कारको प्रावधान हटाउन लगायतका माग सहित आजपाले चौथो चरणको आन्दोलन घोषणा गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण