शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् । उनलाई समितिकी कार्यालय प्रमुख ज्योति...