बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

पङ्खा बनाउने क्रममा करेन्ट लागेर मृत्यु

शनिबार, ०५ जेठ २०८१, २० : ३७
शनिबार, ०५ जेठ २०८१

बारा । जितपुरसिमरा उपमहानगरपालिका-१२ पिपरा टोलमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । ४५ वर्षीय रामानन्द चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको हो । 

आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी सेन्टर अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप