सुदूरपश्चिम प्रदेश
विपक्षी दलको अवरोधबिच मुख्यमन्त्री सोडारीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव
बिहीबार, ०३ जेठ २०८१, १२ : १६
कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले विपक्षी दलका सांसदहरूको अवरोधका बाबजुद मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि लफडा भएको छ ।
बैठकको प्रारम्भमै विपक्षी कांग्रेस र नउपाको रेशम चौधरी पक्षले उठेर विरोध जनाएका थिए । विपक्षी सांसदको नाराबाजीबिच सभामुख भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि कांग्रेस र नाउपाका सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण