बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

७ दिनभित्र जनताको पक्षमा काम नभए संसद्‍मा अवरोध गर्छौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीको माध्यमबाट ठगिएकालाई न्याय दिन सरकारले विशेष ध्यान  पुर्‍याउन जरुरी रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगीको...