बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या घट्दै

हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको सङ्ख्या पछिल्लो समय घट्दै गएको छ । ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको हो । कञ्चनजङ्घा संरक्षण...