बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साततले दरबार पुनःनिर्माण गर्न चिनियाँ प्राविधिक टोली बल्ल नेपाल आइपुग्यो

सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणको लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ ।  चीन सरकारले जिम्मेवारी लिएको...