शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बुवाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

रोल्पा ।  रोल्पामा प्रहरीले बुबाको हत्या गरेको आरोपमा एक  पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको माडी गाउँपालिका ५ बाग्मा बस्ने ३७ वर्षीय नरबहादुर बुढालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।...