आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बुवाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

सोमबार, ०१ फागुन २०७९, १६ : ४४
सोमबार, ०१ फागुन २०७९

रोल्पा ।  रोल्पामा प्रहरीले बुबाको हत्या गरेको आरोपमा एक  पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको माडी गाउँपालिका ५ बाग्मा बस्ने ३७ वर्षीय नरबहादुर बुढालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । नरबहादुरमाथि बुवा ६९ वर्षीय प्रथमन बुढाको हत्या गरेको आरोप लागेको छ ।

प्रथमनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप