शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व प्रसिद्ध कार कम्पनी निस्सानका प्रमुख साइकावा नेतृत्वबाट बाहिरिँदै

योकोहामा- विश्व प्रसिद्ध जापानी कम्पनी निस्सानका प्रमुख कार्यकारी अधिकृत कार्लोस सायकावा नेतृत्वबाट छिट्टै हट्ने उक्त कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिले प्रसिद्ध कार कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउनमाथि...