शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय गायक सनम पुरीले गरे इन्गेजमेन्ट

भारतीय गायक तथा सङ्गीत ब्यान्ड सनमका मुख्य गायक सनम पुरीले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका जुचोबेनी टुङ्गोयसँग इन्गेजमेन्ट गरेका हुन् । सनम र जुचोबेनीले इन्स्टाग्राममा यसबारे जानकारी दिएका...