शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘रातो टिका निधारमा’ भन्दै नाचिन् साम्राज्ञी

काठमाडौं – अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । दशक अगाडि निर्माण भएको...