आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वसचिव मिश्रको निधन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा.प्रवीण मिश्रको निधन भएको छ । कलेजोमा समस्या आएपछि उनी लामो समय उपचारमा थिए ।  कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्त नली सम्बन्धी...