शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका मुख्यमन्त्री यादवप्रति ‘विश्वासको मत’को ग्राफ घट्दो

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवप्रतिको विश्वासको मत सम्बन्धी ग्राफ निरन्तर ओरालो लागेको छ । १६ महिनामा चार पटक विश्वासको मत लिएका मुख्यमन्त्री यादवले यो अवधिमा ११ पटक मन्त्रीपरिषद्...