बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

मधेसमा मुख्यमन्त्री चयन भएकै दिन १४ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री चयन भएकै दिन १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले शुक्रबार नै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्...