बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण

भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी विकास कोषले रु तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।  आज...