शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फुटसल टोली आज स्वदेश फर्कंदै

एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान पुगेको नेपाली राष्ट्रिय फुटसल टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ । बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आयोजना भएको छनोटमा नेपाल जित विहीन बनेको थियो...