शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चर्चित इटालियन फेशन डिजाइनर जर्जियो अरमानीको निधन

रोम । विश्वप्रसिद्ध इटालियन फेशन डिजाइनर तथा अर्बपति ब्रान्ड मालिक जर्जियो अरमानीको ९१ वर्षको उमेरमा निधन भएको छ। अरमानीलाई इटालियन शैलीको प्रतीक मानिन्थ्यो। उनले पुरुष र महिलाका सुटलाई आधुनिक स्वादअनुसार पुनःपरिभाषित...