बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलर ओजिलले चीनको कदमविरुद्ध आवाज उठाएपछि...

एजेन्सी । फुटबल क्लब आर्सेनलका मेसुत ओजिलले चीनमा विगुर मुसलमानहरुमाथि भएको  उत्पीडनको बिरूद्ध आवाज उठाएका छन्। उनले शुक्रबार ट्वीटरमार्फत भनेका छन्, ‘चीनमा मस्जिदहरू भत्काइदैछ। त्यहाँ मौलविसहरू मारिए, बच्चाहरू स्कूल जान सक्दैनन्...