शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रयोगात्मक अभ्यास पुरा नगरे नर्सिङ लाइसेन्स परीक्षामा सहभागी हुन नपाइने

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले प्रयोगात्मक अभ्यास पुरा नगरेका विद्यार्थीलाई दर्ता परीक्षामा सहभागी नगराउने भएको छ । आज एक सूचना जारी गर्दै काउन्सिलले सो कुराको जानकारी दिएको हो । काउन्सिलले...