आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

महानगरपालिका

भरतपुरमा रेनुको अग्रता बढ्दै, ६०१ मतले ​पछिपरे विजय सुवेदी

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले ६०१ को अग्रता बनाएकी छन् । २२ हजार ६८६ मत गन्दा दाहालले ७ हजार ८५७ मत ल्याउदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ ...