बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा कुर्कुच्चा फुटेमा के गर्ने ?

चिसो मौसममा हातगोडा फुट्ने समस्याबाट सबैजसो नै पीडित हुन्छन् । जाडोमा चिसोको कारण सुख्खापन, छाला फुट्ने जस्ता समस्या देखापर्छन् । यस्ता समस्याले गर्दा अनुहार तथा हातगोडाको सुन्दरतामा ह्रास आउँछ ।  ...